Monday, November 22, 2010

मार्केश चन्द्रमाको शान्तिका उपायहरु (Remedies for Moon according to Vedic Astrology)

क्षत्रबाट बनिने अशुभ योग मा जन्म लिए पछि नक्षत्रको अशुभ प्रभाव दूर गर्नको लागि नक्षत्रशान्ति को उपाय गरिन्छ. जब कसैको जन्म गण्डमूळ, गण्डान्त, अभुक्तमूल (remedies for the Gandmoola, Gandaant, Abhuktamoola) आदि मा भएको छ भने शान्तिविधान गर्नु पर्दछ र गरिन्छ पनि. कुण्ड्ली मा ग्रह पीडा छ भने गोचर मा जून ग्रहल्रे व्यक्ति लाइ पीडा दिरहेको छ (If Planets giving inauspicious results during transit then the person should perform remedies for them) भने निम्न प्रकार ले ग्रह को शान्ति को उपाय गरिन्छ. रत्न उपरत्न. धारण गरेर. जडिबुडि धारण गरेर . जाप पुजापाठ आदि बाट ग्रह शान्तिको आवश्यकता अन्य कारणले पनि पर्न सक्छ. जब कुनै व्यक्ति को स्वास्थयमा धेरै खर्च गर्दा पनि सुधार भैरहेको छैन, या फ़ेरि धन, शिक्षा, व्यवसाय संबधित विषयोंमा बाधाहरु आउछन भने (perform jyotish remedies if you are facing obstacles to get education or in business). यसको अलावा कार्यमा भाग्यको सहयोग प्राप्त नभैरहेको स्थितिमा ग्रह शान्तिको उपाय गर्नु पर्दछ.. नियम र विधि पूर्वक गर्दा कार्य मा सफलता प्राप्ति हुन्छ. उपाय गर्ने समय शुद्धता सात्विकता को पालन अबश्य गर्नु पर्दछ. अन्यथा विपरीत फल प्राप्त हुनसक्छ. गोचरमा चन्द्र को शुभ फल पाउनको लागि कस्तो प्रकार्को उपाय गर्न सकिन्छ.
1. चन्द्र्माको वस्तु्बाट स्नान (Remedy for Sun Through Bathing)

ग्रह शान्ति को लागि संबन्धित ग्रह को वस्तु ले स्नान गर्नु असाध्यै राम्रो हुन्छ चन्द्रसग संबन्धित अनेक वस्तु छन. परन्तु स्नान गर्नको लागि दही को प्रयोग गरिन्छ(Use curd for bathing as remedy for Moon). चन्द्र ्को यो उपाय गर्नु भन्दा पुर्व स्नान जुन व्यक्ति को लागि यो उपाय गरिन्छ उ सकारात्मक रुप मा यो कार्य को लागि सहमत हुनुपर्दछ. तथा ्यो कार्य मा व्यक्ति को आस्था पनि हुनुपर्दछ. चन्द्र को उपाय गर्न को लागि दहीले पुरै शरीर मा राम्रोसग मालिस गर्नु पर्दछ. ्यो कार्य गर्ने समयमा चन्द्र को मन्त्र को जाप गर्दा झन राम्रो हुन्छ (enchant Mantra of Moon during bathing). दही को मालिस गरेको केहि समय पछि जल ले स्नान गर्नु पर्दछ. स्नान क्रिया गरेको समयमा चन्द्र देवको मन मा ध्यान गर्नु राम्रो हुन्छ

2. दान वस्तु (Astrological Remedy for Moon Through Donation)

चन्द्र को प्रभावों लाइ शुभ बनाउनको लागि चन्द्र को वस्तुको दान गर्नु पर्दछ. ्यसको दान वस्तुमा दूध, दही, चावल, खांड, घीउ सोमवार को दिन दान राम्रो फ़ल प्राप्त हुन्छ(Products of Moon are milk, curd, rice, sugar cubes and ghee for donation). जो व्यक्ति यि वस्तुको दान गर्न चाहन्छ सोमावार ्को दिन बिहान प्रात: काल मा स्नान, पूजा गरे पछि मनमा कुनै प्रकारको चिन्ता नराखिकन सामर्थ्यको अनुसार शुभ बेलामा दान गर्नु पर्दछ (donate products in the auspicious Muhurtha).

 3. चन्द्रमाको मन्त्र (Moon Astrological Remedy By Chanting Mantra)

चन्द्र को अनिष्ट प्रभाव लाइ दुर गर्नको लागि चन्द्र को मन्त्र को जाप गर्नुपर्दछ. "ऊँ नम: शिवाय" ्यो मन्त्र को जापगर्दा चन्द्रमाको शुभता मा वृ्द्धि हुन्छ.तर चन्द्रमा मार्केश छ भने माहाम्रित्युन्जय मन्त्र को जाप गर्नु पर्दछ. जो व्यक्ति ्सानो सानो कुरामा अत्यधिक चिन्तित हुन्छन. तिनले विशेष रुप ले चन्द्र को मन्त्र को जाप गर्नु पर्दछ. चन्द्र मन्त्र ्को जाप जब शिव जी को अगाडि गरिण्छ भने(recite Mantra of moon in the front of picture of lord Shiva to reap favorable results) उतम फल प्राप्त ्हुन्छ.

4. चन्द्र यन्त्र (Remedy by Establishment of Moon's Yantra)
यो यन्त्र भोजपत्रमा निर्माण गरेर धारण गर्नु पर्दछ, श्री पुण्य

No comments:

Post a Comment