Friday, November 19, 2010

आफ़्नो भाग्यांक आफ़ै जान्नुहोस

जन्म तिथि को अनुसार अंक प्राप्त गरेर मूलांक या नामांक भनि दिनु त धेरै सजिलो छ, तर के हाम्रो जीवन सत्य मा इ अंकसग प्रभावित छ - भन्ना कठिन छ। यो कुरा को सत्यता जाच गर्नको लागि मैले एउटा नया बिधि अपनाए र त्यो बिधि १०० प्रतिशत सत्य भएको पाएको छु प्रश्नावली तल राखेको छु। तपाइ जुन वर्ग मा पर्नुहुन्छ टिक लगाउनुहोस । यदि तपाइ अधिक वर्ग मा आफ़ुलाइ पाउनुहुन्छ भनेसबैमा टिक लगाउनुहोस। सबै  टिक लगौनुभएको  पंक्तिको छेउमा दिईए को अंक लाइ लेख्नुहोस। र 1देखि९ अंक जति पटक आउछ त्यो पनि लेख्नुहोस। सर्वाधिक पटक जुन अंक आएको छ त्यहि तपाईको  भाग्यांक हो एवं त्यस पछी को  सह-भाग्यांक हो।यस्तो प्रकारले तपाइ  बिना जन्म दिनांक नै आफ़्नो या अरु कसैको पनि  भाग्यांक जान्न सक्नुहुन्छ। प्रायः यो भाग्यांक मूलांक (जन्म तारीख को योगांक) या भाग्यांक (जन्म तारीख, महिना व वर्ष को योगांक) को बराबर नै हुने गर्दछ। यो भाग्यांक तपाईको जीवन मा बारम्बार प्रमुखता प्राप्त गर्दछ।

१. स्वभाव

(क) रिसाहा १, ९ (ख) रूखोपना ७ (ग) मृदु ६, २, (घ) सौम्य ५, ३ (ड़) उदास ४, ८

२. स्वास्थ्य

(क) रक्त संबंधी समस्या १, ४, ९ (ख) हड्डी ८, ७ (ग) त्वचा ५, ७, ६ (घ) श्वास रोग २, ५ (ड़) गुर्दा, मधुमेह, थाइराइड ३, २, ६

३. आहार

(क) मीठो४, ९ (ख) नमकीन ५, २ 1 (ग) सादा ३, ८ (घ) मसालेदार (चटपटा) ७, ६

४. सफाई

(क) अति 1 , ६, ३ (ख) मध्यम (सामान्य) ५, ७, ९ (ग) फ़ोहोर (मलिन) ४, ८, ७

५. समय पाबंदी

(क) अनुशासित ८, १, ९ (ख) सामान्य ३, ७, ५ (ग) छैन ४, ६, २

६. धन संबंधी

(क) कंजूस ८, ४, ३ (ख) खर्चीलो ९, ६, ७ (ग) सामान्य ५, २, 1

७. सक्रियता

(क) अति ९, १, ५ (ख) सामान्य ८, ४, ७ (ग) सुस्त ६, २, ३

८. विचार

(क) सात्विक ४, ८, ३ (ख) तामसिक ६, २, ५ (ग) राजसिक १, ७, ९

९. घूमने प्रवृत्ति (भ्रमण)

(क) अति भ्रमणशील ६, २, ४ (ख) सामान्य ५, ७, ९ (ग) निम्न ३, १, ८

१०. व्यवहार

(क) व्यवहारिक ३, ९, ५ (ख) अव्यवहारिक ४, ८, २ (ग) अफ़्नो काम सग काम १, ५, ७

११. आचरण

(क) चुगलखोर २, ७ (ख) पाखंडी १, ३, ९ (ग) चापलूस ५, ६ (घ) सभ्य ४, ८

१२. पहिरन

(क) सभ्य १, ३, ९ (ख) साधारण ४, ८ (ग) फैशनपरस्त ६, २ (घ) अजीबोगरीब ५, ७

(13) आदत

(क) अतिशौकीन ६, २, ९ (ख) उदासीन ८, ४, ३ (ग) सामान्य ५, ७, 1

(14) सिर को केश

(क) एकदम बाक्लो र राम्रो ३, ९, ५ (ख) बाक्लो घुंघराल६, २, ७ (ग) कम  पतलो४, ८, 1

(15) प्रकृति

(क) गंभीर स्वभाव  ३, 1 (ख) गुप्त एवं कुटनीतिज्ञ ८, ४ (ग) सी्धा कुरा गर्ने ६, ५, ७, २, ९

(16) शिक्षा

(क) तीव्र बुद्धि (जीनियस) ८, ४ (ख) बुद्धिमान १, ५, ३ (ग) सामान्य २, ७ (घ) सामान्य भन्दा कम ६, ९

(17) आध्यात्मिक/बौद्धिक/भावनात्मक पक्ष

(क) आध्यात्मिक कुरामा मजबूत ४, ८ (ख) बौद्धिक एवं भावनात्मक रूप मा मजबूत ७, ५, ३, 1 (ग) उत्कृष्ट भौतिक संसाधान ले युक्त ६, २, ९

(18) व्यवसाय

(क) वाणिज्य, सी. ए., फाइनांस व बैंकिंग ३, ५ (ख) कला ६, २, ७ (ग) इंजीनियरिंग, तकनीकी शिक्षा व चिकित्सा १, ८, ९, ५, ७ (घ) डॉक्टर ९, ५, 1 (ड़) प्रशासन १, ९, ३ (च) कंप्यूटर/ यंत्रिकी ७, ६, ५, ८ (छ) वकालत ५, ३, ८, ६ (ज) राजनीति ८, ४ (झ) खेल ९, ५, ६ (ञ) पुलिस/सेना ९, ४, 1 (ट) लेखन ५, ३, २, ६ (ठ) ज्योतिष ७, ३, ४, ८, ५ (ड) पत्रकारिता ३, ५, ९ (ढ) जनकल्याण कार्य ९, ६, ८, ३, ७

No comments:

Post a Comment