आजिविका को क्षेत्र मा सफलता व उन्नति प्राप्त गर्नको लागि व्यक्ति मा अनेक गुण हुनु पर्दछ, ्सबै गुण एकै व्यक्ति मा पाउनु संभव छैन कसैसग योग्यता छ त कोहि व्यक्ति सग अनुभव पर्याप्त मात्रा मा उपलब्ध हुन्छ. ्कुनै व्यक्ति आफ़्नो आजिविकाको क्षेत्र मा सफल छ किन कि उसमा स्नेह पूर्ण व सहयोगपूर्ण व्यवहार(Supportive and co-operative behavior at work) छ. .
कोहि आफ़्नो वाकशक्ति को बल मा सम्पति कमाइ रहेको हुन्छ . कोहि आफ़्नो कार्यनिष्ठा को कारण सफलता को शिखर् मा पुगेको हुण्छ . आफ़्नो कार्यशक्ति व दक्षताको सर्वोतम उपयोग गरेर मात्र यो गलाकाट प्रतियोगिता मा अगाडि बड्ने साहस गर्न सकिन्छ..
आउनुहोस जानौ की ज्योतिष शास्त्र अनुसार कुन ग्रह बाट व्यक्तिमा कुन गुणको विकास हुन्छ.
1. काम्को जानकारी व अनुभब (Knowledge and Experience Through Astrology)
काम सानो होस या ठुलो त्यसलाइ गर्ने तरिका सबैको एक समान हुन्छ त्यो आवश्यक छैन, प्रत्येक व्यक्ति कार्यलाइ आफ़्नो योग्यताको अनुसार गर्दछ.. जब कुनै ब्यक्ति लाइ आफ़्नो आफ़्नो कार्य को राम्रो जान्कारि छैन भने उसले कार्यक्षेत्र मा कठिनताको सामना गर्नु पर्दछ. .
व्यक्तिको कार्य लाइ उत्कृ्ष्ट बनाउनको लागि ग्रहमा गुरु ग्रहलाइ हेर्नु पर्दछ. कुण्डली मा जब गुरु बली भएर स्थित हो तथा त्यो शुभ ग्रह को प्रभाव मा होंस तब व्यक्तिलाइ आफ़्नो क्षेत्र को उतम ज्ञान भएको हुन्छ.. गुरु जन्म कुण्डलीमा नीच राशिमा, वक्री या अशुभ ग्रहको प्रभावमा भए व्यक्ति मा कार्यको बारेमा जानकारी कमी रहन्छ (If Jupiter is retrograde, in debilitated sign or influenced by any inauspicious planet the person may lack knowledge about his work.) सबै ग्रहमा गुरुलाइ ज्ञानको कारक ग्रह मानिन्छ.. गुरु ग्रह व्यक्तिमा स्मरणशक्तिलाइ प्रबल गर्नमा पनि सहयोग गर्दछ.त्यसैले जब व्यक्तिको स्मरणशक्ति राम्रो हुन्छ तब मात्र व्यक्ति आफ़्नो योग्यताको सहि समयमा सदुपयोग गर्न सक्छ .
2. कार्यक्षमता व दक्षता (Efficiency and Expertize According to Vedic Astrology)
कुनै पनि व्यक्तिमा कार्यक्षमता को स्तर हेर्नको लागि कुण्डली मा शनि को स्थिति हेर्नु पर्दछ..
कुण्डली मा शनि दशम भाव सग संबन्ध राख्दछ भने व्यक्तिलाइ कार्यक्षेत्र मा अत्यधिक कार्यभार को सामना गर्नु पर्ने हुन्छ. कति ठाम मा त यस्तो पनिहुन्छ कि ब्यक्ति आफ़ुमा भएको उत्तम योग्यताको सदुपयोग गर्न सक्दैन उ अल्छि हुन्छ या काम गर्न मन गर्दैन आदि यो स्थिति मा व्यक्ति आफ़्नो योग्यता को पूर्ण उपयोग गर्न सक्दैन . या व्यक्ति को द्वादश भाव बली छ भने व्यक्ति लाइ आराम गर्ने इछ्छा अधिक हुन्छ. जसको कारण उ आराम पसन्द बनिन्छ.यस्तो परिस्थिति मा ब्यक्ति आफ़्नो उत्तर्दायित्वबाट भाग्दछ यो जिम्मेवारि पारिवारिक, सामाजिक व आजिविका क्षेत्र संबन्धी पनि हुन सक्छ.. शनि बली स्थिति मा भए व्यक्ति को कार्य मा दक्षता आउदछ.(if Saturn is strong in the birth-chart then the person will become expert in his work) .
3. कार्यनिष्ठा (Dedication From Jyotish)-
जन्म कुण्डलीको अनुसार व्यक्तिमा कार्यनिष्ठा को बारेमा हेर्न को लागि दशम घर सग शनि को संबन्ध (relationship of Saturn with the tenth house to consider dedication)लाइ हेर्नु पर्द्छ. .
आफ़्नो कार्य को प्रति अनुशासन कस्तो छ बिचारगर्न सूर्य की स्थिति हेर्नु पर्द्छ . शनि र सूर्य को स्थिति को अनुसार व्यक्ति मा अनुशासन को बारेमा पुर्ण थाहा हुन्छ.. शनि ले व्यक्तिलाइ जिम्मेदारिहरुको प्रति सजग बनाउदछ. कुण्डलीमा शनि जब बली भएर स्थित भएको हुन्छ व्यक्ति त्यस्तो ब्यक्ति ले आफ़्नो कार्यलाइ समयमा पुरा गर्द्छ.
4.स्नेह, सहयोगपूर्ण व्यवहार (Supportive and Co-operative Nature Through Vedic Astrology)
कति पय ब्यक्तिहरुमा योग्यता पनि छ राम्रो दछ्ता पनि काम्को बारेमा छ .तर तिनिहरु आफ़्नु कठोर व्यवहार को कारण व्यवसायिक जगत मा राम्रो संबध बनाउन सक्दैनन. व्यवहार मा मधुरता न हुदा कार्य क्षेत्रमा टिकेर काम गर्न अप्ठ्यारो हुन्छ.. चन्द्र या शुक्र कुण्डली मा शुभ भावमा स्थित भएर शुभ प्रभाव मा भए व्यक्ति मा कम योग्यता भए पनि भी उसलाइ सरलतरिकाले सफलता प्राप्त हुन्छ. Placement of Venus or Moon in the auspicious houses help to get success easily if you have low qualification) . आफ़्नो स्नेहपूर्ण व्यवहार का कारणउसले सबैको मन शिघ्र जीत्न सकेर ब्यबसायमा बिग्रेका कुरालाइ बनाउन सफ़ल हुन्छ.. चन्द्रमामा कुनै पनि प्रकर्को अशुभ प्रभाव भए व्यक्ति मा सहयोग को भावना कम हुने संभावना रहन्छ..
5. यान्त्रिक योग्यता (Technical Knowledge Judged Through Astrology)
आज को समय मा सफलता प्राप्त गर्नको लागि व्यक्तिलाइ कम्प्यूटर जस्ता यन्त्र्हरुको ज्ञान हुनु पनि जरूरी छ. कुन व्यक्ति मा यन्त्रलाइ बुझ्ने योग्यता कति छ ? यो कुरो मंगल व शनि को संबन्ध लाइ हेरेर थाह हुन्छ.(Relationship of Mars and Saturn is auspicious to get technical knowledge) .
केतु लाइ मंगल को समान मानिएको छ अतः केतु को संबन्ध मंगल सग हुदापनि यन्त्रिक योग्यता राम्रो हुन सक्छ. यस प्रकार जब जन्म कुण्डली मा मंगल, शनि व केतु मध्ये दुइको सम्बन्ध आजिविका क्षेत्रसग हुदा व्यक्तिमा यन्त्रलाइ जान्ने राम्रो छ्यमता हुन्छ.!
6. वाकशक्ति (Influential Voice Analysis From Vedic Astrology) बुध जन्म कुण्डली मा सुस्थिर बसेको छ भने व्यक्ति लाइ व्यापारिक क्षेत्रमा राम्रो सफलता मिल्दछ. (Stable Mercury is auspicious for the profession). यसैको साथमा बुध को संबन्ध द्वितीय भाव / भावेश सग बनेको छ भने व्यक्ति को वाकशक्ति एकदम राम्रो हुन्छ. वाकशक्ति प्रबल भएका व्यक्तिलाइ बोलि बाट गरिने ब्यबसाय बाट रम्रो सफ़लता प्राप्त हुन्छ.
No comments:
Post a Comment