Tuesday, November 16, 2010

सुखी वैवाहिक जीवनको लागि ज्योतिषीय सल्लाह

कुण्डली मिलानभन्दा पहिला (Before kundle Milan)
विवाह्भन्दा पूर्व यो कुराको ध्यान राख्नु जरुरि छ वर र कन्या को आयु मा अधिक अंतर न होस.आर्थिक स्थिति को कारण पनि पारिवारिक जीवनमा कलह उत्पन्न हुन्छ अत: आर्थिक बिषयलाइ पनि राम्रो सग जांच पड़ताल गरेर मात्र विवाह को कुरो अगाडि बढाउनु पर्दछ .संभव भए केटा र केटिको मानशिक र शारीरिक स्वास्थ्य को पनि जांच गर्नु राम्रो हुन्छ यसो गरे विवाह पछि आउने धेरै समस्याहरु सकिन्छ्न

कुण्डली र गुण मिलान (Kundli and Guna milan)-
उपरोक्त कुराहरु जांच पड़ताल गरि सके पछि केटा र केटिको कुण्डली मिलान (Birth Chart Matching) गर्नु पर्दछ.कुण्डली मिलान (marriage Match Making) गर्दा खेरि जन्म कुण्डली को सत्यता मा पनि ध्यन दिनु पर्दछ .बिबाह मिलान्मा 36 मा कम से कम 18 गुण मिलनु शुभ हुन्छ. .बिबाह मिलन मा 18 गुण मात्र हुदा यो कुरालाइ ध्यान राख्नु पर्दछ कि गण मैत्री र नाड़ी दोष न होस.वर वधू को राशि मिलान पनि गर्नु पर्दछ..राशि मिलान को अनुसार वर र कन्या क्रमश: अग्नि एवं वायु तत्व तथा भूमि एवं जल तत्व को हुदा वैवाहिक जीवन मा सामंजस्य बनि रहने छ.

बिबाह मिलानमा राशि विचार (Melapak Rashi Vichar)
वर र कन्या को राशिको बीचको तालमेलले वैवाहिक जीवन मा काफी असर पार्दछ.ज्योतिषशास्त्र को अनुसार वर र कन्या को राशि समान भए एक आपसमा परस्पर मधुर सम्बन्ध रहने छ,दुबैको राशि एक अर्का देखि चतुर्थ र दशम छ भने केटा र केटिको जीवन सुखमय हुन्छ. तृतीय र एकादश राशि भए गृहस्थी मा धन को कमी कहिलै हुदैन यो १०० प्रतिशत सत्य हो, .ध्यान दिनु पर्ने योग्य यो पनि हो कि केटा र केटि को कुण्डलिमा षष्टम भाव, अष्टम भाव र द्वादश भाव मा समान राशि न होस.----- केटा र केटि को राशि अथवा लग्न समान हुदा गृहस्थी सुखमय रहन्छ.तर राशि समान भए पनि नछ्त्र भने अलग हुनु पर्नेछ. यदि नछ्त्र पनि समान भए चरण भेद आवश्यक छ.यस्तो नहुदा राशि लग्न समानभए पनि वैवाहिक जीवनको सुख मा कमी रहन्छ

कुण्डली मा दोष विचार (Kundli Dosha Vichar)
विवाह को लागि कुण्डली मिलान गर्दा दोषहरुको पनि विचार गर्नु पर्दछ..केटिको कुण्डली मा वैधव्य योग (Baidhavya Yoga), व्यभिचार योग, नि:संतान योग, मृत्यु योग एवं दारिद्र योग (Daridra Yoga) छ भने ज्योतिषको दृष्टिमा सुखी वैवाहिक जीवन कोलागि यो शुभ हुदैन. यस्तै प्रकार ले केटा को कुण्डली मा अल्पायु योग, नपुंसक योग, व्यभिचार योग, पागलपन योग एवं पत्नी नाश योग छ भने गृहस्थ जीवन मा सुख को अभाव हुन्छ . ज्योतिषशास्त्र को अनुसार कन्या को कुण्डली मा विष कन्या योग (Vish Kanya Yoga) हुदा जीवन मा सुख को अभाव रहन्छ पति पत्नी को सम्बन्ध मा मधुरतारहदैन अतः बिबाह भन्दा पहिला एक पट्क बिबाह मिलान आबश्यक छ . अतः तुरन्त आ आफ़्नु कुण्डलि मिलान अबश्य गर्नुहोस.

1 comment:

  1. You have translated this post from folloing article
    Astrological Suggestions for a Happy Married Life

    This is copyrighted article. You must take pre permission and acknowledge the source before the translation it.

    ReplyDelete