मनुष्य को सहज प्रकृति हो कि उ हमेशा सुख मा बाच्न चाहन्छ तर विधि को विधान कै अनुसार धरती मा ईश्वर पनि जन्म लिएर आउछ्न र ग्रह को चाल को अनुसार उनले पनि सुख दु:ख सहनु पर्दछ.हमि आफ़्नो जीवनमा आउने वाला दुख लाइ कम गर्न वा बचन को लागि उपाय चाहन्छौ र त्यस्को लागि असल ज्योतिशि को तलाश गर्छौ. र उसको योग्यता सधना को बिचारै नगरि कन उसका मन गडन्त कुराहरु मा लागेर पूजा गराउदछौ., ग्रह शांति गराउदछौ अथवा रत्न धारण गर्छौ.
रत्न धारण पछि पनि कनै लाभ मिल्दैन र तपाइको हजारो रुपिया दुरुपयोग भएको हुन्छ यस स्थिति मा ज्योतिषशास्त्री को विश्वास कम हुन सक्छ. मान्यबर पूजा पाठ यदि बिधान ले गर्को छ भने पक्क पनि फ़ाइदा हुन्छ तर नेपाल्मा पाइने रत्न बाट भने तपाइलाइ १ प्रति शत पनि फ़ाइदा हुदैन कि न कि नेपालमा असलि रत्न भन्दा नकलि रत्नहरु बजारमा छाप छाप्ति छन. र असलि र नकलि रत्न हेरेर कुन ठिक हो छुट्याउन पनि निकै गारो छ. यहा १० रु मा पाइने मोति को मुल्य ७०० छ २५ मा पाइने गोमेद १२०० छ असलि पुस्पराज र निलम मा जुन गोरख धंधा नेपालमा हुन्छ त्यो त अचमा लाग्ने खाल्को छ भा रु १० मा पाइने सुनेला लाइ पुस्पराज भनेर १०००० सम्म लिएका छन यहा का ब्यापारि हरु ले . अनि तपाइ आफ़ै भ्न्नुहोस यस्ता रत्न्हरु किनेर तपाइलाइ के फ़ायदा होला. बरु यसमा लगाउने पैसा ले आफ़्नो ब्यापार बढाउ र राम्रो ज्योतिशि सग सल्लाह गरेर फ़्री मा पाइने जडि बुटि धारन गरौ. रत्न कहा किन्ने?
रत्न अपरिचित स्थानमा न किन्नुहोस .रत्न किन्ने समयमा ध्यान राख्नु होस कि तपाइलाइ रत्न बेच्ने मान्छे रत्न सम्बन्धि कतिको जान्कार छ? रत्न किन्नु भन्दा अगि एउटा कागज मा त्यो तपाइले किन्न खोजेको रत्न कति किसिम का छन र तिनिहरु को मुल्य कति हो जनेर तिप्नुहोस २ -३ वटा पसलमा सोधे पछि तपाइलाइ रत्न्को बारेमा राम्रो जानकारि भएको हुन्छ.अनि तपाइले किनेको रत्न टुटेको उटेको दाग धब्बा आदि पनि हेर्नुहोस यस्तो रत्न ले प्रतिकूल परिणाम पनि दिन सक्छ. रत्न को रंग रत्न किन्दा तिनको रंगमा पनि ध्यान दिनुहोस .सम्पूर्ण रत्न को रंग एक हुनुपर्दछ .फीका र मंद रंग वाला रत्न को अपेक्षा झलकदार र आभायुक्त रत्न अधिक गुणवत्ता र मूल्यवान हुन्छ्न रत्न मा पारदर्शिता पारदर्शिता रत्नको खास विशेषता हो.जुन रत्न जति पारदर्शी हुन्छ त्यति नै उच्च स्तर को मानिन्छ र त्यसकै अनुरूप त्यसको मुल्य पनि हुन्छ अपवाद को रूप मा मूंगा यस्तो रत्न हो जो अपारदर्शी भए पनि मूल्यवान हुन्छ रत्न को पारदर्शिता मा अंतर प्राप्ति स्थान को आधार मा हुन्छ. अलग अलग स्थान बाट प्राप्त रत्नमा झीरम को मात्रा मा अंतर को आधार मा पारदर्शिता मा विभेद हुन्छ. पाठक मित्रहरु तपाइलाइ यो लेख कस्तो लाग्यो अवश्य कमेन्ट गर्नु होला.
No comments:
Post a Comment