लग्नमा शनि
तपाइको कुण्डलीमा शनि लग्न स्थानमा स्थित छ र.शनि देखि सप्तम स्थान यानी सप्तम भाव मा शुक्र स्थितछ भने यि दुई ग्रहहरुको मध्य दृष्टि सम्बन्धका कारण पंचम भावको फलमा कमी आउदछ .पंचम भाव भनेको संतान को घर हो अत: यस्तो स्थिति मा संतानको सम्बनधमा कष्टको सामना गर्नु पर्ने हुन्छ र यदि पंचम भावमा कुनै शुभ ग्रहको दृष्टि रहेको छ भने पंचम भाव पीड़ित पिडित हुदैन र संतान सम्बन्धी समस्याहरु भोग्नु पर्दैन..
द्वितीय भावमा शनि
शनि तपाइको कुण्डलीमा द्वितीय भावमा विराजमान छ त्यसको अर्थ तपाइले आफ़्नो जन्म स्थान टाढा गएर रोजगार को तलाश गर्नु पर्नेछ.तपाइको भाग्य पैतृक स्थान बाट टाढा जागृत हुन्छ .शनि सग सम्बन्धित क्षेत्र जस्तै वाहन, पेट्रोलियम, धातु को कारोबार तपाइ गर्नुहुन्छ भने यसमा राम्रो सफलता मिल्नेछ र तपाइको आर्थिक स्थिति पनि राम्रो हुनेछ.
शनि तुला मा
तपाइको कुण्डलीमा तुला राशि मा शनि स्थित छ ? यदि छ भने .शनि को यस्तो स्थिति मा तपाइमाथि सरस्वती को बिशेष क्रिपा हुन्छ.तपाइको मन पढ़ाई मा धेरै लाग्ने छ र तपाइ शिक्षाको क्षेत्रमा बेहतर प्रदर्शन गर्न सक्नु हुनेछ र .आफ़्ना सहपाठि एवं प्रतियोगि भन्दा निकै अघि रहनुहुनेछ.
द्वितीय स्थानमा शुक्रपैतृक सम्पत्ति बाट तपाइलाइ सुख छ अथवा छैन यो संदर्भमा विशेष योग ज्योतिषशास्त्र मा बताइएको छ.ज्योतिषशास्त्र को अनुसार तपाइको कुण्डली को द्वितीय भाव मा वृष अथवा तुला राशि छ ्र शुक्र यो घर मा स्थित छ ्भने ्तपाइलाइ पैतृक सम्पत्ति बाट अब्श्य शुख प्राप्त हुनेछ..
मकर राशि
व्यवसाय मा प्रगतिको लागि मकर राशि को शुभ स्थिति मा हुनु उत्तम फल दायक हुन्छ ज्योतिषशास्त्र को नियमानुसार जन्मपत्री मा मकर राशि मा शुभ ग्रह अथवा जुन भाव मा मकर राशिछ त्यहा शुभ ग्रह को दृष्टि छ भने व्यापार मा राम्रो सफ़लता मिल्दछ..
केतु लाइ पाप ग्रह को रूप मा जानिन्छ मकर राशि मा केतु को स्थिति हुदा स्वास्थ्य को संदर्भमा समस्या आउदछ .केतु युत मकर राशि को कारण व्यक्ति ले श्वास सम्बन्धी बिमार्को सामना गर्नु पर्दछ र .व्यक्ति दुबलो पातलो हुनेछ.
लग्नेश र सप्तमेश
परिवार ्लाइ संचालन गर्ने जिम्मेवारि पति पत्नी दुबैलाइ हुन्छ.कुनै घर मा पत्नी को प्रभाव अधिक हुन्छ त कुनै घर्मा पति प्रभावशाली हुन्छ ज्योतिष विधा को अनुसार यसको लागि ग्रहको स्थिति जिम्मेवार हुन्छ .लग्न भाव को स्वामी यदि सप्तम भाव मा स्थित छ भने व्यक्ति मा जीवनसाथी को प्रभाव रहने छ र यस्तो स्थिति बिपरित विपरीत यदि सप्तमेश लग्न मा भए जीवनसाथी तपाइले भनेको सबै कुरा मान्ने वाला वालि हुनेछ /हुनेछिन
Nepali Jyotish
Tuesday, November 30, 2010
Monday, November 29, 2010
राशि रत्न किन्नु भन्दा पहिला रत्न को गोरखधंधा हुन्छ नेपालमा,,
मनुष्य को सहज प्रकृति हो कि उ हमेशा सुख मा बाच्न चाहन्छ तर विधि को विधान कै अनुसार धरती मा ईश्वर पनि जन्म लिएर आउछ्न र ग्रह को चाल को अनुसार उनले पनि सुख दु:ख सहनु पर्दछ.हमि आफ़्नो जीवनमा आउने वाला दुख लाइ कम गर्न वा बचन को लागि उपाय चाहन्छौ र त्यस्को लागि असल ज्योतिशि को तलाश गर्छौ. र उसको योग्यता सधना को बिचारै नगरि कन उसका मन गडन्त कुराहरु मा लागेर पूजा गराउदछौ., ग्रह शांति गराउदछौ अथवा रत्न धारण गर्छौ.
रत्न धारण पछि पनि कनै लाभ मिल्दैन र तपाइको हजारो रुपिया दुरुपयोग भएको हुन्छ यस स्थिति मा ज्योतिषशास्त्री को विश्वास कम हुन सक्छ. मान्यबर पूजा पाठ यदि बिधान ले गर्को छ भने पक्क पनि फ़ाइदा हुन्छ तर नेपाल्मा पाइने रत्न बाट भने तपाइलाइ १ प्रति शत पनि फ़ाइदा हुदैन कि न कि नेपालमा असलि रत्न भन्दा नकलि रत्नहरु बजारमा छाप छाप्ति छन. र असलि र नकलि रत्न हेरेर कुन ठिक हो छुट्याउन पनि निकै गारो छ. यहा १० रु मा पाइने मोति को मुल्य ७०० छ २५ मा पाइने गोमेद १२०० छ असलि पुस्पराज र निलम मा जुन गोरख धंधा नेपालमा हुन्छ त्यो त अचमा लाग्ने खाल्को छ भा रु १० मा पाइने सुनेला लाइ पुस्पराज भनेर १०००० सम्म लिएका छन यहा का ब्यापारि हरु ले . अनि तपाइ आफ़ै भ्न्नुहोस यस्ता रत्न्हरु किनेर तपाइलाइ के फ़ायदा होला. बरु यसमा लगाउने पैसा ले आफ़्नो ब्यापार बढाउ र राम्रो ज्योतिशि सग सल्लाह गरेर फ़्री मा पाइने जडि बुटि धारन गरौ. रत्न कहा किन्ने?
रत्न अपरिचित स्थानमा न किन्नुहोस .रत्न किन्ने समयमा ध्यान राख्नु होस कि तपाइलाइ रत्न बेच्ने मान्छे रत्न सम्बन्धि कतिको जान्कार छ? रत्न किन्नु भन्दा अगि एउटा कागज मा त्यो तपाइले किन्न खोजेको रत्न कति किसिम का छन र तिनिहरु को मुल्य कति हो जनेर तिप्नुहोस २ -३ वटा पसलमा सोधे पछि तपाइलाइ रत्न्को बारेमा राम्रो जानकारि भएको हुन्छ.अनि तपाइले किनेको रत्न टुटेको उटेको दाग धब्बा आदि पनि हेर्नुहोस यस्तो रत्न ले प्रतिकूल परिणाम पनि दिन सक्छ. रत्न को रंग रत्न किन्दा तिनको रंगमा पनि ध्यान दिनुहोस .सम्पूर्ण रत्न को रंग एक हुनुपर्दछ .फीका र मंद रंग वाला रत्न को अपेक्षा झलकदार र आभायुक्त रत्न अधिक गुणवत्ता र मूल्यवान हुन्छ्न रत्न मा पारदर्शिता पारदर्शिता रत्नको खास विशेषता हो.जुन रत्न जति पारदर्शी हुन्छ त्यति नै उच्च स्तर को मानिन्छ र त्यसकै अनुरूप त्यसको मुल्य पनि हुन्छ अपवाद को रूप मा मूंगा यस्तो रत्न हो जो अपारदर्शी भए पनि मूल्यवान हुन्छ रत्न को पारदर्शिता मा अंतर प्राप्ति स्थान को आधार मा हुन्छ. अलग अलग स्थान बाट प्राप्त रत्नमा झीरम को मात्रा मा अंतर को आधार मा पारदर्शिता मा विभेद हुन्छ. पाठक मित्रहरु तपाइलाइ यो लेख कस्तो लाग्यो अवश्य कमेन्ट गर्नु होला.

Saturday, November 27, 2010
ग्रह शांति कोलागि लागि जड़ीबुटि धारण गर्नुहोस
ह शांति कोलागि लागि जड़ीबुटि धारण गर्नुहोस Herb holds the planet for peace सबैकाम सफ़ल हुनेछ्न यदि मनुष्य परिस्थितिवश अमूल्य रत्न धारण गर्न सक्दैन भने ग्रहसग संबंधित जड़ी धारण गर्दा धेरै फ़ाइदा हुन्छ। विधि-विधान का साथ धारणगरिएको जड़ी ले पनि रत्न को समाननै फलकारक हुन्छ.।
प्रत्येक ग्रह को जड़ी लाइ रविवार को दिन पुष्य नक्षत्र्मा धारण गर्नुपर्दछ । र बिधि बिधान ले पूजा गरेर धारण गर्नु पर्छ. जड़ी लाइ ग्रहको रंग को धागोमा मा पुरुष को दाहिनी हात मा र स्त्रीको बाया हातमा बाध्नु पर्दछ। ग्रह जड़ी 1. सूर्य बेलको जरो 2. चंद्र खैर जरो 3. मंगल अनंतजरो 4. बुध अपमार्ग जरो 5. शुक्र सिंहपुछ की जड़ 6. शनि शिश्नो जरो 7. राहु खेत चंदन जरो 8. केतु अश्वगंध जरो 9. गुरु भारंगी/केला जरो

विवाह का तीन सूत्र ग्रह : गुरु, शुक्र र मंगल
जब कुनै व्यक्तिको कुण्डलीबाट दांपत्य को विचार गरिन्छ, तब त्यो समयमा गुरु, शुक्र र मंगल को विश्लेषण गरिन्छ. इन तीनै ग्रह को स्थिति लाइ बुझेर मात्र व्यक्ति को दांपत्य जीवन को विषय मा केहि फ़लादेश गर्नु ठिक हुन्छ. आउनुहोस यहां हामि दाम्पत्य जीवन सग सरोकार राख्ने तीन मुख्य ग्रहलाइ राम्ररि बुझ्ने प्रयास गरौ.
गुरु को वैवाहिक जीवन मा भूमिका (Role of Jupiter in Marriage Astrology) सुखी दाम्पत्य जीवन को लागि भावी वर-वधू को कुण्डली मा गुरु पाप प्रभाव बाट मुक्त हुनु पर्दछ. गुरुको शुभ दृ्ष्टि सप्तम भाव मा भए वैवाहिक जीवन मा परेशानि र कष्टको बाबजुद पनि अलगाव को स्थिति हुदैन. अर्थात गुरु को शुभता वर-वधू को साथ र विवाह लाइ दीर्घ कालसम्म बनाइ राख्दछ. गुरु दाम्पत्य जीवन का बाधाहरुलाइ हटाउनु को साथ-साथ, संतान को कारक ग्रह पनि हो. तर कुण्डली मा गुरु पीडित छ भने सर्वप्रथम विवाह मा विलम्ब हुन्छ र त्यस पछि संतान प्राप्ति मा पनि कष्ट हुन्छ.� सुखी दाम्पत्य जीवन मा संतान समयमा हुनु आवश्यक मानिन्छ. विवाह पछि सर्वप्रथम संतान को नै विचार गरिन्छ. यदि गुरु कुनै पापी ग्रह को प्रभाव ले दूषित छ भने संतान प्राप्ति मा बाधा आउदछ. जब गुरुमा पाप ग्रह को प्रभाव होस तथा गुरु पापी ग्रह को राशिमा स्थित होस तब निश्चित रुप मा दाम्पत्य जीवन मा अनेक प्रकार को समस्याहरु आउने छन.

Friday, November 26, 2010
भवन-निर्माणमा वास्तुको महत्व
वास्तु शास्त्रको अनुसार भवन निर्माण को लागि चुनिएको भूखण्ड आयताकार वा वर्गाकार हुनुपर्दछ। ्जसको चारै तर्फ़ 90 अंश को कोण होस। यस्तो प्लाट वास्तु नियमानुसार उत्तम श्रेणी को प्लाट मानिन्छ। हामि वास्तुका नियमहरुलाइ ध्यानमा राखेर काफी हद सम्म वास्तु को द्वारा आफ़्नो जीवन लाइ सुखमय बनाउन सक्छौ। भूखण्ड को चयन गर्ने समयमा हमेशा ध्यान राख्नुहोस कि भवन निर्माण को लागि चुनिएको भूखण्ड बन्द गली वा कुना को न होस। यस्तो घरमा निवास गर्ने ब्यक्तिलाइ सन्तान को चिन्ता र नौकरी, व्यापार मा हानि, शरीर-कष्ट आदि परेशानि भएको पाइएको छ। घर ्को भुइलाइ समतलराख्ने । फर्श को ढलान दक्षिण-पश्चिम बाट उत्तर-पूर्व को तर्फ़ हुनुपर्दछ।
भवन निर्माण गर्दा खेरि ध्यान राख्नुहोस कि उत्तर-पूर्व व पूर्व दिशा को भाग ज्यादा-भन्दा-ज्यादा खुला हुनु राम्रो हुन्छ। यदि स्पेस राख्ने ठाम छैन भने इ दिशा तिर ज्यादा-भन्दा-ज्यादा झ्याल वा ढोका राख्नु पर्ने हुन्छ। यसो गरे घर व घर मा बस्ने परिवारको स्वास्थ्य राम्रो हुन्छ। घर मा बीम राख्ने समय यो कुरोलाइ विशेष ध्यान राख्नुहोस कि बीम को मुनि अधिक बस्दा या सुत्दा मानसिक समस्या हरु आउने गर्छ्न । घर को दक्षिण-पश्चिम दिशा को भाग मा कहिलै पनि खाल्दो नबनाउनु धेरै राम्रो हुन्छ। घरको मुख्य द्वार लाइ अन्य द्वार को अपेक्षा ठुलो बनाउनुहोस र घरभित्र एउटै लाइनमा तीन द्वार न बनाउनुहोस। दक्षिण दिशा को निवास परिवार कोलागि शुभ मानिदैन , त्यसैले दक्षिणमुखी घरमा निवास न गर्नुहोस।
घर को मुख्यद्वार को अगाडि सीढ़ि न बनाउनुहोस। सीढ़ि गिनती मा 5, 7, 11, 13, 17, 21 हुनु पर्दछ । सीढ़ि को मुनि बाथरूम, मन्दिर, शौचालय, रसोई या स्टोर रूम न बनाउनु राम्रो हुन्छ । घर का मुखिया को शयनकक्ष दक्षिण-पश्चिम मा हुनु उचित मानिन्छ। घरको छत मा उज्यालो का लागि बनाइएको मोगा ठीक हुदैन र त्यसमा फ़लाम को जाल लगाको अझ्झै नराम्रो मानिन्छ.। शौचालय बनाउने समयमा यो ध्यान राख्नुहोस कि सीट को व्यवस्थायस्तो कदापि न होस कि मल-मूत्र विर्सजन गर्दा व्यक्ति को मुख पूर्व दिशा तर्फ़ न रहोस.। पूर्व दिशा को तर्फ़ मुख गरेर पूजा गर्नु र पढनु श्रेष्ठहुन्छ अन्य कार्य गर्दा उत्तर मुखी हुनु श्रेष्ठ मनिन्छ। घरकोब्रह्म स्थान (मध्य स्थान) हमेशा खाली ्र साफ-सुथरा राख्नुहोस

Thursday, November 25, 2010
कालसर्प शान्ति को लागि नाग पंचमी पूजा-
नाग पंचमी श्रवण महिनाम शुक्ल पक्ष को पंचमी को दिन मनाइन्छ, यो वर्ष यो पर्व 14 अगस्त २९ गते भादौ, शनिवार, हस्त नक्षत्र मा रहनेछ . यो श्रद्धा व विश्वास को पर्व हो. नाग लाइ धारण गर्ने भगवान भोलेनाथ को पूजा आराधना गर्नु पनि यो दिनमा शुभ मानिन्छ.
नाग पंचमी को विशेषता
ज्योतिष शास्त्र को अनुसार पंचमी तिथि का स्वामी नाग देवता हुन. पूर्ण श्रवण मास मा नाग पंचमी हुनु को कारण यो मास मा धरती खन्ने कार्य गरिदैन. त्यसैले यो दिन भूमि मा हलो जोत्नु , नींव खन्नु शुभ मानिदैन . भूमि मा नाग देवता को घर हुन्छ. भूमि ्खन्दा नागलाइ कष्ट हुने संभावना हुन्छ.
नाग पंचमी मा उपवास ko विधि
नाग पंचमी मा नाग देवता को लागि व्रत राखिन्छ. ्यो व्रत मा पूरे दिन उपवास रहेर सूर्य अस्त भए पछि नाग देवता को पूजा को लागि खीर प्रसाद बनाउनु पर्दछ त्यो खीर लाइ सर्व प्रथम नाग देवता को मूर्ति अथवा शिव मंदिर मा गएर भोग लगाउनु पर्दछ , त्यस पछि त्यो खिर प्रसाद को रुप मा स्वयं ग्रहण गर्नु पर्दछ.. उपवास समाप्ति मा गरिने भोजन नुन वा फ़्राइ गरिएका कुनै पनि परिकारहरुको प्रयोग वर्जित छ. ्त्यो दिन उपवास सग संबन्धित सबै नियम को पालन गर्नुपर्दछ।.
मुख्य द्वार मा नाग देवता को आकृ्ति पूजा
नाग पंचमी को दिन उपवासक आफ़्नो घरको ढोकामा गोबर ले पांच सिर भएको नाग को आकृ्ति बनाउदछ्न. गोबर पाइदैन भने रंगको प्रयोग पनि गर्न सकिन्छ. त्यस पछि नाग देवता लाइ दूध, दुर्वा, कुश, गन्ध, फूल, अक्षत, लड्डू सहित पूजा गरेर नाग स्त्रोत या निम्न मंत्र का जापगर्नु राम्रो हुन्छ।
======{. " ऊँ कुरुकुल्ये हुँ फट स्वाहा"}=====
वा तल लेखेको नाग गायत्री एक माला जप्नु पर्दछ. यो मंत्र को तीन माला जाप गर्दा नाग देवता प्रसन्न हुन्छ्न. नाग देवता लाइ चंदन को सुगंध विशेष प्रिय हुन्छ. ्त्यसैले पूजामा चंदन को प्रयोग गर्नु राम्रो हुन्छ यो दिन को पूजा मा सेतो कमल को प्रयोग गरिन्छ. उपरोक्त मंत्र को जाप गर्नाले "कालसर्प योग' दोष को शान्ति पनि हुन्छ।.
काल-सर्प योग की शान्ति
14 अगस्त 2010, शुक्ल पक्ष, श्रवण मास को दिन जो व्यक्ति को कुण्डली मा "कालसर्प योग' छ, तिनलाइ यो दोष को शान्ति को शान्तिको लागि काल सर्प योगको पूजा गाराउनु असाध्यै राम्रो हुन्छ. नाग-पंचमी मा के नगर्ने ? नाग देवता को पूजा उपासना को दिन नाग लाइ दूध ख्वाउने काम नगर्नु . उपासक ले शिव लिंग लाइ दूध स्नान गराउन सक्छन. =

Wednesday, November 24, 2010
भवन-निर्माणमा वास्तुको महत्व
वास्तु शास्त्रको अनुसार भवन निर्माण को लागि चुनिएको भूखण्ड आयताकार वा वर्गाकार हुनुपर्दछ। ्जसको चारै तर्फ़ 90 अंश को कोण होस। यस्तो प्लाट वास्तु नियमानुसार उत्तम श्रेणी को प्लाट मानिन्छ। हामि वास्तुका नियमहरुलाइ ध्यानमा राखेर काफी हद सम्म वास्तु को द्वारा आफ़्नो जीवन लाइ सुखमय बनाउन सक्छौ। भूखण्ड को चयन गर्ने समयमा हमेशा ध्यान राख्नुहोस कि भवन निर्माण को लागि चुनिएको भूखण्ड बन्द गली वा कुना को न होस। यस्तो घरमा निवास गर्ने ब्यक्तिलाइ सन्तान को चिन्ता र नौकरी, व्यापार मा हानि, शरीर-कष्ट आदि परेशानि भएको पाइएको छ। घर ्को भुइलाइ समतलराख्ने । फर्श को ढलान दक्षिण-पश्चिम बाट उत्तर-पूर्व को तर्फ़ हुनुपर्दछ। भवन निर्माण गर्दा खेरि ध्यान राख्नुहोस कि उत्तर-पूर्व व पूर्व दिशा को भाग ज्यादा-भन्दा-ज्यादा खुला हुनु राम्रो हुन्छ। यदि स्पेस राख्ने ठाम छैन भने इ दिशा तिर ज्यादा-भन्दा-ज्यादा झ्याल वा ढोका राख्नु पर्ने हुन्छ। यसो गरे घर व घर मा बस्ने परिवारको स्वास्थ्य राम्रो हुन्छ। घर मा बीम राख्ने समय यो कुरोलाइ विशेष ध्यान राख्नुहोस कि बीम को मुनि अधिक बस्दा या सुत्दा मानसिक समस्या हरु आउने गर्छ्न । घर को दक्षिण-पश्चिम दिशा को भाग मा कहिलै पनि खाल्दो नबनाउनु धेरै राम्रो हुन्छ। घरको मुख्य द्वार लाइ अन्य द्वार को अपेक्षा ठुलो बनाउनुहोस र घरभित्र एउटै लाइनमा तीन द्वार न बनाउनुहोस। दक्षिण दिशा को निवास परिवार कोलागि शुभ मानिदैन , त्यसैले दक्षिणमुखी घरमा निवास न गर्नुहोस। घर को मुख्यद्वार को अगाडि सीढ़ि न बनाउनुहोस। सीढ़ि गिनती मा 5, 7, 11, 13, 17, 21 हुनु पर्दछ । सीढ़ि को मुनि बाथरूम, मन्दिर, शौचालय, रसोई या स्टोर रूम न बनाउनु राम्रो हुन्छ । घर का मुखिया को शयनकक्ष दक्षिण-पश्चिम मा हुनु उचित मानिन्छ। घरको छत मा उज्यालो का लागि बनाइएको मोगा ठीक हुदैन र त्यसमा फ़लाम को जाल लगाको अझ्झै नराम्रो मानिन्छ.। शौचालय बनाउने समयमा यो ध्यान राख्नुहोस कि सीट को व्यवस्थायस्तो कदापि न होस कि मल-मूत्र विर्सजन गर्दा व्यक्ति को मुख पूर्व दिशा तर्फ़ न रहोस.। पूर्व दिशा को तर्फ़ मुख गरेर पूजा गर्नु र पढनु श्रेष्ठहुन्छ अन्य कार्य गर्दा उत्तर मुखी हुनु श्रेष्ठ मनिन्छ। घरकोब्रह्म स्थान (मध्य स्थान) हमेशा खाली ्र साफ-सुथरा राख्नुहोस।
Subscribe to:
Posts (Atom)